Dhanrashi

शेयर बचत योजना

अवधि: १ वर्ष         ब्याजदर: ११%

शेयर बचत योजना सदस्यहरूलाई लक्षित गरी ल्याइएको विशेष योजना हो, जसअन्तर्गत न्यूनतम समयावधिमा उच्च ब्याजदरको फाइदा लिन सकिन्छ। यो योजना विशेष गरी नियमित बचत गर्न चाहने तथा निश्चित अवधिपछि एकमुष्ठ रकम प्राप्त गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त छ। यस योजनाका प्रमुख विशेषताहरू निम्नानुसार छन्:

  1. नि:शुल्क खाता खोल्न सकिनेछ।

  2. यो योजनाको अवधि १२ महिनाको हुनेछ।

  3. यस योजनामा मासिक जम्मा बैंकमा गर्नुपर्नेछ।

  4. समय अवधि समाप्तिपछि एकमुष्ठ रकम भुक्तानी गरिनेछ।