Dhanrashi
निशुल्क खाता खोल्न सकिन्छ।
समय अवधि सकिएपछि एकमुष्ट रकम भुक्तानी गरिनेछ।
अन्य कुराहरू संस्थाको नियमअनुसार हुनेछन्।
यस योजनामा सम्पूर्ण नारीहरू सहभागी भए निशुल्क खाता खोल्न सकिन्छ।