विभिन्न आवश्यकतालाई मध्यनजर गरी हाम्रो संस्थाले सदस्यहरूलाई विभिन्न प्रकारका कर्जा सुविधा प्रदान गर्दै आएको छ। चाहे घर निर्माणका लागि होस्, व्यवसाय विस्तार गर्नका लागि होस् वा अन्य व्यक्तिगत आवश्यकता पूरा गर्नका लागि, तपाईंको आवश्यकता अनुसार विभिन्न प्रकारका कर्जा उपलब्ध छन्। हामीले निम्न प्रकारका कर्जा सुविधा सञ्चालन गरेका छौं: