Dhanrashi
समय अवधि सकिएपछि लामो समय बचत गर्ने ५ जना बालबालिकालाई १ वर्ष बराबरको कापी र कलम प्रदान गरिनेछ।
निशुल्क खाता खोल्न सकिन्छ।
१६ वर्षभन्दा मुनिका बालबालिकाहरू सहभागी हुन सकिन्छ।
दैनिक १०० भन्दा बढी जम्मा गर्ने बचतकर्तालाई जन्मदिनको अवसरमा बर्थडे केक प्रदान गरिनेछ। जसमा नियमित कारोबार हेरिनेछ।
दैनिक मौजदातमक ब्याज गणना गरिनेछ।
समाप्ति अवधि संगै अन्तिममा एकमुष्ट ब्याज भुक्तानी गरिनेछ।