सेवाहरू: सदस्यहरूको माग र आवश्यकतालाई मध्यनजर गरी संस्थाले बचत, कर्जा र विविध कारोबार लगायत विद्युतिय बैङ्किङ सेवा समेत सदस्यहरुलाई उपलब्ध गराउने व्यवस्था गरेको छ। अब तपाईले संस्थामा रहेको कर्जा गणनको ब्याज तथा तपाईको बचतको गणनको ब्याज बैङ्क खातामा पठाउन सकिनेछ।
अतिरिक्त सेवा सूची:
एक करोरसम्मको कर्जाको कारोबारको कर चुक्ता प्रमाणपत्र।