Dhanrashi

ऋण सुविधा प्रदान

सदस्यहरूको आवश्यकता अनुसार सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रदान गरिन्छ, जसले व्यवसाय विस्तार, कृषि, शिक्षा वा अन्य व्यक्तिगत आवश्यकतामा सहयोग पुर्‍याउँछ।